Loading...
पेन्सनको लोभ : मुख्य सचिव-राजीनामा नदिई एडीबीको जागिरमा !

Click to Load Image
मुख्य सचिवको गरिमा बिर्सेर सहसचिवस्तरको जागिरमा 
काठमाडौं 
मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक एडीबी को बैकल्पिक कार्याकारी निर्देशन पदमा जागिर खान लागेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ बर्ष सेवा गरेबराबरको पेन्सन् बढाउने लोभमा आफ्नो पद अतिरिक्त समुहमा राखी एडीबीको ३ बर्षे जागरिमा जान लागेका हुन्, यो खबर आजको कान्तिपुरमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads