Loading...
जो चार दशकदेखि कहिल्यै हारेनन्

Click to Load Image
ओखलढुंगा - चार दशकदेखि निरन्तर जनप्रतिनिधि चुनिइरहनु जो कसैको लागि सजिलो कुरा होइन ।
सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका दान बहादुर बानीयाँ भने यस्तो सफलताको प्रतक्ष्य उदहारण हुन् । आजको कान्तिपुरमा खबर छ ।
२०३२ देखिका हरेक चुनावमा स्थानीय तहमा प्रतिनिधित्व गर्दै आएका ६४ बर्षीय बानियाँ अहिले वडाध्यक्ष चुनिएका छन् ।
०३२ मा वडाध्यक्ष, ०३९ मा प्रधानपञ्च, ०४९ र ०५४ मा गाविसमा अध्यक्ष जितेका उनी नयाँ पुनसंरचनाको स्थानीय तहमा वडाध्यक्ष निर्वाचित भए । 
कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका बानियाँ राजनीतिमा सानै उमेरदेखि प्रवेश गरेको बताउँछन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads