Loading...
पतिको हत्या गरेर दुई दिन सँगै सुतिन् यी महिला

भारतको दिल्लीमा रक्सी पिउने पतिका कारण समस्यामा परेकी एक महिलाले उनको हत्या गरेकी छिन् । यसपछि ती महिलाले उनको लाशलाई आफ्नो कोठामा लुकाएर राखिन् । 

ति महिला २ दिन त्यही मृत पतिसँग सुतिन् । कसैले यो कुरा थाहा पाएनन् । तर अन्तिम संस्कारको समयमा एक युवालाई शंका लाग्यो र प्रहरीलाई उजुरी गरे । 

त्यसपछि सोधपुछका लागि महिलालाई प्रहरीले नियन्त्रणमा लियो । 

यो घटना दिल्लोको कापसहेडा क्षेत्रको हो । आरोपी शिल्पी आधिकारी (३२) आफ्ना पनि नीतीशसँग भाडाको कोठमा बस्दै आएकी थिइन् । 

शिल्पी एक बैंंकमा साफ सफाइको काम गर्थिइन् । शिल्पीका पति प्राय रक्सी पिएको उनलाई कुट्ने गर्थे । यी सवैबाट हैरान भएकी ति महिलाले आफ्ना पतिको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads