Loading...
मिलोमतोमा दश लाख मासिक तलव


काठमाडौं, १२ साउन । नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरूको मिलेमतोमा विज्ञताको नाम दिएर पाईलट आङ्नुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलासा भएको छ ।
विज्ञ भन्दै नवौँ तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएका शेर्पाले अहिले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज वाई १२ ई उडाउँदै आएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
उनी जस्तै जहाज उडाउने अन्य पाईलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads