Loading...
पप्पु कन्स्ट्रक्सन जेभीलाई साढे ५ करोड रुपैयाँ जरिवाना

Click to Load Image
बाँके - एसीयाली विकास (एडिबी) बैंकले नेपालगन्जको जमुनहा - राझाँ सडकखण्ड निर्माण जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन जेभीलाई साढे ५ करोड रुपैयाँ जरिवाना तिराएको छ ।
सम्झौताअनुसारको काम समयमा पूरा नगरेपछि एडिबीले ५ करोड ५० लाख रुपैयाँ जरिवाना तिराएको खबर आजको नयाँ पत्रिकामा छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads