Loading...
भारतको १४औं राष्ट्रपतिमा दलित नेता रामनाथ कोविन्द निर्वाचित

काठमाडौं, ५ साउन । भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित भएका छन् ।
बीबीसीका अनुसार बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनको राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत पाउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाइन् ।
राष्ट्रपति निर्वाचित कोविन्द भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका  दलित नेता हुन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads