Loading...
माओवादीले मन्त्रीमण्डलमा जानेको नाम टुंग्यायो, को को परे ?


काठमाडौं, १० साउन - माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंग्याएको छ । माओवादीले आधिकारीक रुपमा चाहिँ नाम सार्वजनिक गरेको छैन । 

दोस्रो चरणमा माओवादीबाट सरकारमा को को जाँदै छन् ? हेर्नुहोस् यो सूची 

महेन्द्रबहादुर शाही-उर्जा 

गीरीराजमणी पोखरेल-स्वास्थ्य

टेकबहादुर वस्नेत-कृषि 

श्यामकुमार श्रेष्ठ-सामान्य प्रशासन

शिवकुमार मण्डल-वाणिज्य

आशा खनाल-महिला बालबालिका

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads