Loading...
कुन पार्टीले कतिवटा स्थानीय तह जिते ? (हेर्नुस्)

काठमाण्डु, १७ असार– दोस्रो चरण्को स्थानीय तहको निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा बुधबार निर्वाचन भएको थियो ।
प्रारम्भिक नतिजाअनुसार सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष उमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
हालसम्म प्राप्त निर्वाचन परिणामअनुसार एमाले १८ स्थानमा विजयी भई अग्रस्थानमा रहेको छ भने कांग्रेस १७ स्थानसहित एमालेसँग प्रतिस्पधाृमा छ । माओवादी केन्द्रले नौ स्थानीय तहसहित तेस्रो र राष्टिय जनमोर्चा एक स्थानीय तहमा विजय भएका छन् ।
गोरखापत्रबाट ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads