Loading...
२३ वर्षमुनिको फुटबल टोली बुधबार संयुक्त अरब इमिरेट्स प्रस्थान


नेपाली २३ वर्षमुनिको फुटबल टोली बुधबार संयुक्त अरब इमिरेट्स प्रस्थान गरेको छ ।
युएइमा हुने तेइस वर्षमुनि एशिया कप छनोट फुटबलमा सहभागी हुन नेपाली फुटबल टोलीलाई बुधबार प्रस्थान गरेको हो ।
आउँदो शनिबारदेखि सुरु हुने छनोट प्रतियोगितामा नेपाल समूह डि मा रहेको छ । नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनान छन् ।
नेपालले आफ्नो पहिलो खेल युएईसँग शनिबार खेल्ने छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads