Loading...
साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित


काठमाडौं, ११ भदौ – १५ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । भारतले नेपाललाई २–१ को गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।

खेलको पहिलो हाफमा पेनाल्टी मार्फत नेपालले गोल हानेको थियो । त्यसपछि खेलको दोस्रो हाफमा भारतले दुई वटा गोल हान्यो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads