Loading...
कालोसूचीबाट उम्किन पत्र

काठमाडौं, ७ भदौ । युरोपको उड्डयन कालोसूचीबाट उम्किन नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली आयोगलाई समग्र उड्डयन क्षेत्रको ताजा अवस्थासहितको पत्र पठाएको छ ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को उड्डयन सुरक्षा सूची (एसएससी) बाट हटेपछि नेपाललाई युरोपको उड्डयन कालोसूचीबाट बाहिर निस्कन पत्र पठाएको हो । नागरिक दैनिकले समाचार छापेको छ 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads