Loading...
कलाकारले आफ्नो सामाजिक संजाल फेसबुकमा तिजका पहिरनमा सजिएको तस्बिर

काठमाडौं – हिन्दु महिलाहरुको महान पर्व तीज आज देशभरका महिलाहरुले आ–आफ्नै तरिकाले मनाइरहेका छन् ।
कलाकारले पनि तिज भब्यरुपमा मनाई रहेको उनीहरुले सामाजिक संजालमा पोष्ट गरेका तस्बिर र भिडियोमा पनि देख्न सकिन्छ । कलाकारले आफ्नो सामाजिक संजाल फेसबुकमा तिजका पहिरनमा सजिएको तस्बिर पोष्ट गर्दै शुभकामना पनि ब्यक्त गरेका छन् । हेरौँ समाजिक सञ्जालबाट संकलन गरिएका कलाकारका केही तस्विरहरुः















0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads