Loading...
डा. केसीको स्थिती नाजुक : अनशनस्थिलमै आईसीयुमा चाहिने सबै उपकरण तम्तयार

Click to Load Image
प्रा. डा. गोविन्द केसीको स्वास्थ्य स्थिती खस्कदै गएपछि अनशनस्थिलमै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष आईसीयु मा चाहिने सबै उपकरण तम्तयार राखिएका छन् । 

डा. केसी १५ दिनदेखि त्रिवि शिक्षण स्पताल हातमा ७ बुँदे माग राखी ११ औँ आमरण अनशन गरिरहेका छन् ।

अनशनस्थलमा हाल २४ घण्टै वरिष्ठ चिकित्सकलाई राखिएको छ ।, यो खबर आजको कान्तिपुरमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads