Loading...
भारतबाट आउने विजुलीको भाउ सस्तो भयो

काठमाडौं, २६ साउन । नेपाल विद्युत प्राधिकरणले भारतका विभिन्न नाकाबाट आयात गरिरहेको विजुलीको भाउ आगामी सातादेखि सस्तिने भएको छ ।
नेपाल भारत विद्युत आदान प्रदान समिति (पीईसी)को मगलबारको बैठकले आगामी सात महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ दर कायम गरेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads