Loading...
२५ करोडको सहयोगसँगै मोदीले दिए दिए श्रद्धाञ्जली र समवेदना

Click to Load Image

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
भारतीय प्रधानमन्त्री मोदीले, 
-शुक्रबार साँझ ६ बजे देउवालाई फोन गरे ।

-हालै आएको बाढी र पहिरोका कारण भएको भनजनको क्षतिप्रति दुख व्यक्त गरे ।

-भारत सरको तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

-ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको परिवारलाई समवेदना व्यक्त गरे ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads