Loading...
भारतीय विदेशमन्त्री बिहीबार र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै

काठमाडौँ, २५ साउन- प्रधानमन्त्री शेरबहादुर देउवा ७ भदौमा भारतको राजकीय भ्रमणमा जाने तय भएको छ । तर, त्यसपूर्व भारत र चीनबाट नेपालको उच्चस्तरीय भ्रमण हुँदै छ ।india-and-china-flag
चीनबाट उपप्रधानमन्त्री वाङ याङ आगामी ३० साउनमा आउँदै छन् । त्यसको चार दिनअघि नै बिहीबार (२६ साउनमा) भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै छिन् । याङ औपचारिक भ्रमणमा र स्वराज बिमस्टेकको बैठकमा सहभागी हुन आउने तय भएको छ, नयाँ पत्रिकामा खबर छ  ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads