Loading...
अनुहारमा श्रीमतीलाई तातो तेल खन्याउने पक्राउ

Click to Load Image
श्रीमतीको अनुहारमा तातो तेल खन्याएर फरार रहेका युवालाई दोलखा प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । 

गत जेठ २२ गते जिल्लाको वैत्येश्वर गाउँपालिका ३६ बर्षीय कुमार तामाङले आफ्नी ३५ बर्षीया श्रीमतीको अनुहारमा तातो तेल खन्याएर घाईते बनाएका थिए ।, यो खबर आजको नागरिकमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads