Loading...
बालविवाह गराए तीन बर्ष कैद

Click to Load Image
मोरङका चन्दन ऋषिदेवले १६ बर्षको उमेरमा आफुभन्दा एक क्ष कान्छीसंग विवाह गरे । 

कक्षा ८ मा पढ्दा पढ्दै आफुखुसी विवाह गरेका कारण उनलाई घरबाट निकालियो ।

पत्नी पाल्ने पाल्ने जिम्मेवारीका कारण उनले पढाई छोडे । 

विवाहको दुई बर्षमा छोरा जन्मिएपछि शिक्षा र सी नभएका यो दम्पतीलाई गुजारा चलाउन हम्मे भयो । 

चन्दनले बालबाविहका कारण भोग्नुपरेको पीडा सुनाएलगत्तै हेटौंडाकी मनीषा लामाले पनि यस्तै ब्यथा सार्वजनिक गरिन् । 

२० बर्ष नपुगी गरिएका विवाह स्वत : रद्ध हुने विवाह गर्ने केटाकेटीका साथै गारउने ब्यक्तिलाई तीन बर्ष कैद वा ३० हजार जरिवाना वा दुै हुन सक्ने ब्यवस्था गरिएको छ ।, यो अबर आजको अन्नपुर्ण पोष्टमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads