Loading...
प्रहरी हवल्दारलाई जन्मकैद

Click to Load Image
जाजरकोट - भेरी नगरपालिका ४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैला गरेको छ । 

गोविन्द महरको जाहेरीले जर्बजस्ती करणीसहित कर्तब्य ज्यान मुद्धा लागेका कमल सुनालार्ई आईतबार जिल्ला न्यायधीश तीलाराज अधिकारीको ईजालासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो ।, यो  खबर आजका गोरखापत्रमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads