Loading...
भारतले बन्द गरिदियो एक मात्र नेपाली भाषाको नेटवर्क

काठमाडौं, ९ भदौ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भइसकेको छ ।
जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा सिल गरिदिएको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads