Loading...
बैंकमा राखेको पैसा नचलाए सरकारले कब्जा गर्ने !

काठमाडौं, ३२ साउन । बैंक खातमा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ ।
यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । कारोबार दैनिकले समाचार छापेको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads