Loading...
जिल्ला समन्वय समिति म्याग्दीको संयोजक एमालेलाई

17309647_1424472854263899_3166773367351957572_n
जिल्ला समन्वय समितिको संयोजक नेकपा एमालेले पाएको छ । नेपाली काग्रेस र नेकपा एमाले विच गोलापोला गर्दा संयोजक एमालेले पाएको हो । नेपाली काँग्रेस पार्टी कार्यालयमा मंगलवार मध्यन्न गोलापोलाद्धारा संयोजक छनौट गरिएको थियो । संयोजक एमालेले पाएपछि उपसंयोजक सहित नेपाली काँग्रेसले पाँच सदस्य पाउने भएको छ । जिल्ला समन्वय समितिमा कसैको पनि बहुमत नभएकाले सहमति अनुसार गोलापोला गरिएको नेपाली काँग्रेसका सभापति खम्बीर गर्बुजाले बताउनुभयो । सहमति अनुसार आजै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने छ ।
DSC_1005
बिकल्पन्युज डटकम

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads