Loading...
सुनको मूल्यमा एक हजारले वृद्धि,

काठमाडौं, १३ भदौ । नेपाली बजारमा मंगलबार सुनको एकाएक आकाशिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजारले बढेर ५६ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोल ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन भोलिपल्टै अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढावले एक हजारले बढेको हो ।
यस्तै, चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads