Loading...
धौलागिरी साँस्कृतिक महोत्सवको आय ब्याय प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक



















म्याग्दी राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीको आयोजनामा २०७३ चैत्र १० देखि २० गतेसम्म म्याग्दीको बेनी बजारमा आयोजना गरिएको प्रथम धौलागिरी साँस्कृतिक महोत्सवको आय ब्याय आज एक प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक गरिएको छ ।
कलाकार कल्याणकारी कोष स्थाापनाको मुख्य उद्येश्य रोखेर आयोजना गरिएको साँस्कृतिक महोत्सव सफल भएपछि आयोजकले बिज्ञप्ती मार्फत आफ्ना योजनाहरु सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद सहित आफ्नो आय ब्यायको हिसाव सार्वजनिक गरेको हो ।
राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटा र महासचिव पुर्ण परियारद्धारा हस्ताक्षरित बिज्ञप्तीमा महोत्सवको कुल आम्दानी ३९ लाख ७६ हजार १ सय भएको र खर्चमा ३६ लाख ६८ हजार ५ सय भएको बताइएको छ । भने बचत ३ लाख ७ हजार ६ सय भएको छ ।
उक्त बिज्ञप्तीमा अगाडी भनिएको छ । यो बचत भएको रकमबाट १० प्रतिशत म्याग्दीका बिभिन्न संघ सस्थालाई उपलब्ध गराउने र बाकिरहेको रकमबाट छिट्टै एक कार्यक्रमको आयोजना गरि कलाकार कल्याणकारी कोषको स्थापना गरिने पर्वत । राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीको आयोजनामा २०७३ चैत्र १० देखि २० गतेसम्म म्याग्दीको बेनी बजारमा आयोजना गरिएको प्रथम धौलागिरी साँस्कृतिक महोत्सवको आय ब्याय आज एक प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक गरिएको छ ।
कलाकार कल्याणकारी कोष स्थाापनाको मुख्य उद्येश्य रोखेर आयोजना गरिएको साँस्कृतिक महोत्सव सफल भएपछि आयोजकले बिज्ञप्ती मार्फत आफ्ना योजनाहरु सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद सहित आफ्नो आय ब्यायको हिसाव सार्वजनिक गरेको हो ।
राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटा र महासचिव पुर्ण परियारद्धारा हस्ताक्षरित बिज्ञप्तीमा महोत्सवको कुल आम्दानी ३९ लाख ७६ हजार १ सय भएको र खर्चमा ३६ लाख ६८ हजार ५ सय भएको बताइएको छ । भने बचत ३ लाख ७ हजार ६ सय भएको छ ।
उक्त बिज्ञप्तीमा अगाडी भनिएको छ । यो बचत भएको रकमबाट १० प्रतिशत म्याग्दीका बिभिन्न संघ सस्थालाई उपलब्ध गराउने र बाकिरहेको रकमबाट छिट्टै एक कार्यक्रमको आयोजना गरि कलाकार कल्याणकारी कोषको स्थापना गरिने राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटाले इरुप्से डटकमलाई जानकारी दिए ।





0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads