Loading...
राप्रपा फोड्न करोडौंको चलखेल

Click to Load Image
प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा ब्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ, यो समाचार आजकोदृष्टि साप्ताहिकले छापेको छ ।  

२०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ बर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् । 

२०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाए थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads