Loading...
छोरीको प्रेमी हत्या गर्ने बुबाआमााहित पाँच पक्राउ

Click to Load Image
फोटो फाईल
छोरीका प्रेमीको हत्या गर्ने डेढ बर्षदेखि फरार रहेका बुआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 

बाराको भोडाहा ४ की प्रियंका साहलाई भेट्न आएका उनका प्रेमी रौतहट सन्तपुर दोस्तिया ७ का २५ बर्षीय पुण्यदेव यादवको २०७२ साल फागुन ४ गते प्रियंकाका अभिपभावकले हत्या गरेका थिए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads