Loading...
विश्वकर्मा हेल्पिङ ह्यान्डस अराउण्ड वल्र्ड नेपाल शाखाको समिति गठन

साउन २६ श्वकर्माले विश्वकर्मालाई भन्ने मुल उद्देश्यले स्थापना भएको विश्वकर्मा हेल्पिङ ह्यान्डस अराउण्ड वल्र्ड नेपाल शाखाको साउन १४ गतेको दिन बैठक बसि विश्वकर्मा हेल्पिङ ह्यान्डस अराउण्ड वल्र्डलाई बैधानिकता सम्बन्धमा प्रचलित नेपालको कानुन र समाज कल्याण परिषदमा दर्ता गर्नको लागि संस्था पहिला बेलायतमा दर्ता गरि शाखाको रूपमा नेपालमा संचालन गर्न,राजन विश्वकर्मा लोहनीको संयोजकत्वमा नेपालको लागि पछि थप गर्ने,गरि ८ जनाको समिति निर्माण गरेको छ ।
समितिका सदस्यहरु
संयोजक श्री राजन विश्वकर्मा लोहनी
सदस्यहरु
श्री बुद्धी सागर बिस्वकर्मा
श्री गोपी कृष्ण दुलाल
श्री सुन्दर हिमचुली
श्री सुमन बराईली
महिला तर्फ बाट
रिता बुडाथोकी
सल्लाहकार
श्री गोपाल सुनार
श्री गजाधर सुनार
रहनु भएको छ ।
यस समितीले नेपालमा रहेका विश्वकर्मा समुदायलाई सम्पर्क गरि भावमा आवद्ध गर्ने,
सम्पुर्ण विश्वकर्मा समुदायलाई वेबसाईटको माध्यम बाट
विश्वकर्मा हेल्पिङ ह्यान्डस अराउण्ड वल्र्डमा आवद्ध हुन पनि अनुरोध गरेको छ । समितीले आउँदा दिनमा समस्याको पहिचान गरि केन्द्रमा जानकारी गराइ सहयोगको लागि अगाडि बढ्ने जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads