Loading...
भाषणले मात्र नबन्दो रैछ रंगशाला'

Click to Load Image
दोस्रो संविधानसभा निर्वाचनपछि नेपालमा चारजना प्रधानमन्त्री भए । 

प्रधानमन्त्रीसंगै युवा तथा खेलकुदमन्त्तीको जिम्मेवारी पनि तीन फरक पार्टीका चारजनाले पाए । 

युवा तथा खेलकुद मन्त्रालय सम्हालने बित्तिकै सबै मन्त्रीको एउटै भनाई हरने गरेको छ, रंगाशाला निर्माण पहिलो प्राथमिकता । 

पुरुषोत्तम पौडेल सत्यनारायण मण्डल र दलजित श्रीपाईली हुँदै अघिल्लो सातामात्र राजेन्द्रकुमार केसीले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्दासम्म जीर्ण दशरथ रंगशालाको अवस्था भने उस्तै छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads