Loading...
परदेशबाट फर्किदा न श्रीमती, न सम्पत्ति : नौमहिने दुधे सन्तान छाडेर हिड्ने यी आमा !

Click to Load Image
नौमहिने छोरा र दुई छोरी छाडेर बेपत्ता ईस्मा गाउँपालिका ३ की विना थापा । तस्विर सौजन्य
गुल्मी - ईस्मा गाउँपालिका ३ सिम्पानीका ३७ बर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो ।
 
विदेशमा काम गर्न थालेको २४ बर्ष भए पनि थापा प्रत्येक बर्ष बिदामा घर आउँछन् ।

उनको विवाह भएको १३ बर्ष भयो । 

श्रमती एक छोरा र दुई छोरीको पिता बाबुराम विदा सकेर हरे बर्ष खुसीखुसी काममा फर्कन्थे ।

तर, यसपटकको उनको यो विदा निकै पिडादायी रह्यो । 

नौ महिने दुधे बालक छाडेर श्रीमतीले घर छाडेपछि बाबुरामको विदा पिडादायिक भएको हो ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads