Loading...
भुकम्प, नाकाबन्दी र बाढी : तीन बर्षमा तीन खर्ब ३० अर्ब क्षति

Click to Load Image
ब्यावसायिक कुखुरापालन गर्दै आएका रौतहट सोनरयिाका किसान शिवंशंकर यादव अहिले घर न घाटका भएका छन् । 

बैंकबाट ६६ लाख ऋण लिएर तीन बर्षअघि शुरु गरेको कुखुरा फार्म बाढीले बगाएपछि उनी घर न घाटका भएका हुन् । 

एकातिर बाढीले बस्ने घर छैन, अर्कोतर्फ बाढिले आम्दानीको एउटै माध्यम कुखुरा पनि खायो ।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads