Loading...
श्रेयसीको ऐना रिलिज हुँदै

अहिलेको समयकी चर्चीत गायिका श्रेयसी चेम्जोङको नयाँ गित ऐना सरीको म्युजिक भिडियोको छायांकन सकिएको छ ।
म्याग्दी जिल्लामा छायांकन गरिएको उक्त गितको म्युजिक भिडियो आगामी शनिबार युट्युव मार्फत सार्वजनिक हुन लागेको म्युजिक भिडियोका निर्देशक भुपेन बानियाँले बताए । गितको शब्द म्याग्दीका अनिल बानियाँले लेखेका हुन भने संगित म्याग्दीकै चर्चीत संगितकार दिपक शर्माले गरेका छन् । गितमा म्याग्दीकै मोडल ध्रुव जिसी र सिमन्त बानियाँले अभिन गरेका छन् ।

गायिका : श्रेयसी चेम्जोङ
गित: ऐना सरी
शब्द: अनिल बानियाँ
संगित/एरेञ्ज: दिपक शर्मा
निर्देशन: भुपेन बानियाँ
मोडल: ध्रुव जि.सी.÷सिमन्त बानियाँ

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads