Loading...
वैदेशिक रोजगारीको पीडा : सम्पत्ति खोज्दा 'डिभोर्स'

Click to Load Image
स्केच साभार
स्केच साभार
बैंकमा भएको नगद, घरका बस्तुभाउ बिक्री गरी ईश्मा ४ सिम्पानीकी ३० बर्षीया विना थापा दुधेबालक छाडेर घरबाट हिँडेका तीन साता पुग्न थाल्यो । 

पति बाबुराम थापा पत्नीको खोजीमा लम्घासमा भौतारिरहेका छन्, तर उनको अत्तोपत्तो छैन । 

घरमा ९ महिनाको छोराले आमो दुध खोज्दै छ, छोराछोरी अल्लबिल्ल भए, बाबुरामले भने तैपनि कतै फेला पार्छु कि भनेर खोज्दै छु । 

लाम्घासको बैंकमा रहेको ४ लाख रुपैयाँ निकालेर ल्याउने बहानामा हिंडेकी विनालाई प्रहरीले पनि खोज्दै छ तर फेला पार्न सकेको छैन ।, आजको कान्तिपुर दैनिकमा यो  खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads