Loading...
बाढी पहिरोले राजमार्ग बन्द : राजधानीमा पेट्रोल स्टक कति छ ?

Click to Load Image
आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ । 
बाढी पहिरोले राजमार्ग अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव नहुने भइको छ ।
स्टक कति छ ?
आयल निगमले मक्तीमा एक हप्तालाई पुग्ने गरी २३ सय किलोलिटर पेट्रोल र ५१ सय किलोलिटर डिजल स्टक राखेकाले तत्काल अभाव नहुने भएको हो ।
पेट्रोलपम्पमा उपभोक्ताको लाइन भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरण भने सहज रुपमा भइरहेको निगमले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads