Loading...
बाढीका कारण चितवनको पर्यटकीय नगरी सौराहा कुरुप : फोटो फिचर


चितवन ३१ साउन – केही दिन देखिको बाढीका कारण चितवनको पर्यटकीय नगरी सौराहा कुरुप बनेको छ । बाढीका कारण राप्ती खोला किनारामा रहेका कटेज बगेका छन् । मुख्य बजारमा बाढी पसेका कारण पर्यटहरु विस्थापत भएका छन् । अधिकाशं होटलमा पानी पसेका कारण होटल व्यबसाय प्रभावित बनेको छ । सौराहाका यर्पटहरुलाइ हात्तिबाट उद्धार गरेर अन्यत्र सारिएको छ । 


























0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads