Loading...
ह्विलचीयर साहारामा नेपाल फर्किएकि उर्मिलाको निधन

 मृगौला पिडित उर्मिला विश्वकर्माको निधन भएको छ। CMC अस्पतालमा उपचार गराउदै आएकी उनको आज बीहान निधन भएको हो । मंगलपुर वडा न. १, चितवन निवासी  उर्मिला दुइ महिना पहीला मात्र ह्विलचीयर  साहारामा नेपाल फर्किएकि थिइन ।
रोजगारिको लागी कुवेत आएकि उर्मिला दुवै मृगौला फेल भै अचेत अवस्थामा करिव ४ महीना अदान अस्पतालमा उपचार पश्चात नेपाल पुगेकि हुन ।
कुवेतमा कृयाशिल दुइ  संस्था चितवन सेवा समाज र नमुना बिश्वकर्मा  समाजद्वारा २० दिने “उर्मिला बचाऊ अभियान’’सन्चालन गरि आर्थिक सहयोग जुटाइएको थियो भने सम्पूर्ण कागजी प्रकृया पुरा गरि उर्मिलालाइ चितवन समाजका अध्यक्ष  नबिन लोप्चन स्वयमले नेपाल पुर्याएका थिए ।
received_1392254804163059

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads