Loading...
देउवा सरकारको ‘पसिना’ छुटाउने ७८ उपसचिव

काठमाडौं, ७ भदौ । शिक्षा मन्त्रालयले अटेर गर्ने उपसचिवलाई तीन दिनभित्र खटाइएका स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ ।
मन्त्रालयले करिब डेढ महिनाअघि ७८ जना उपसचिवलाई महानगर, उपमहानगर र नगरपालिकामा खटाएको थियो । आजका पत्रपत्रिकाले समाचार छापेका छन् ।
तर, खटाएको स्थानीय तहमा हाजिर हुन नजाने भएमा कारण खोली लिखित रुपमा निवेदन दिन समेत निर्देशन गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads