Loading...
चुनावमा भाग नलिने राजपाको निर्णय, अब के गर्छ ?

काठमाडौँ, २५ साउन- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिँदै एक साताभित्र संविधान संशोधनलगायत माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ, कान्तिपुरमा खबर छ ।rajapa (1)
‘५/६ दिनभित्र सरकारले यथास्थितिलाई चिर्न सकेन भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं,’ राजपा महासचिव मनीष सुमनले भने, ‘हामीलाई चुनावमा लैजाने या आन्दोलनमा धकेल्ने हो, बल सरकारकै हातमा छ ।’

केन्द्रीय समितिका निर्णय यथास्थितिमा चुनावमा नजाने
राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित
विधानलगायत दस्तावेजमा सुझाव समेट्न समिति गठन गर्ने
सहिद घोषणा, घाइतेको उपचार र गिरफ्तारको रिहा तत्काल गर्नुपर्ने

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads