Loading...
अघि बढिन् रेणु दाहाल, देबी ज्ञवाली ९९ मतले पछि परे

भरतपुर, २१ साउन— चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणना अन्तिम चरणमा पुग्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन् ।renu devi
निर्वाचनन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार रेणुले ४२ हजार ७ सय ४४ मत प्राप्त गरेकी छिन् । एमालेका देवी ज्ञवालीले ४२ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् । 
मतगणना राती १० बजेसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थलमा विभिन्न दलका कार्यकर्ताको भीड लागेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads