Loading...
५५ बर्षमा झुमाकुमारीले गरिन् १२ कक्षा पास

Click to Load Image
अध्ययन गर्न उमेर बाधक हुँदैन । 
ईच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाईमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु झुमा सुब्बा । 

१९ बर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ बर्षमा आएर पुरा भएको छ । 

हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उनी द्धितीय श्रेणीमा उत्तीर्ण भएकी छिन् । 

विभिन्न परिस्थितिले बाल्यकालमै पढाई छुटे पनि उनको अध्ययनप्रतिको लगाव यथावतै थियो । 

अध्ययनलाई निरन्तरता दिने चाहनाकै बीच २०४० सालमा १९ बर्षको उमेरमा ईन्जिनियर विजय सुब्बासंग बिहे भयो ।

 बिहेपछि परिवारिक जिम्मेवारी र सन्तानको स्याहारसुराका कारण उनको पढाई छुट्यो । आजको नागरिकमा यो खबर छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads