Loading...
माधव नेपालको भ्रमणबारे ओलीले भने, 'पार्टीलाई केही थाहा छैन'

Click to Load Image
एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
पाटीृको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो भन्ने प्रश्नमा ओलीले भने,
-माधव नेपालजी उत्तर कोरिया जानु भो । त्यो उहाँको व्यक्तिगत भ्रमण हो । त्यसमा पार्टी जवाफदेही हुँदैन । 
आजको अन्नपूर्ण पोस्टमा एमाले अध्यक्ष केपी ओलीको अन्तर्वाता छापिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads