Loading...
छिट्टै नै शपमा किन्न मिल्ने डल

काठमाडौं, १ असोज — कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग सेक्स टोइज बनाउनका लागि पनि भइरहेको छ ।

वेल्सका एक वैज्ञानिकले हालै आफ्ना एक साथीसँग मिलेर कृत्रिम बौद्धिकतायुक्त सेक्स डल बनाएका छन् ।
यसको मूल्य करीब पाँच लाख रुपैयाँ छ र यो रोबोटको बटन थिचेपछि वा यससँग बोलेपछि यसले काम गर्छ । यसलाई छिट्टै नै सेक्स शपमा किन्न मिल्छ ।
यसको सहसंस्थापक अरान ली स्क्विर विवादमा फसेका छन् । अरानले आफ्ना बच्चालाई यो पुतलीसँग खेल्न दिने गरेको बताएपछि विवाद उठेको हो ।
यो सुनेपछि सामाजिक सञ्जालमा अरानको आलोचना भयो । बच्चाहरूलाई पुतलीबाट टाढा राख्नुस् भनी उनलाई मानिसहरूले बताए ।
पुतलीको नाम समान्था राखिएको छ र अरानले यसलाई आफ्नो कारखाना सिन्थीया अर्नाटसमा बनाएका हुन् । 
पुतलीबाट सम्भोगको आनन्द लिन मिल्ने अरान बताउँछन् ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads