Loading...
फेसबुकमार्फत ३४ जनालाई ठग्ने युवती पक्राउ

Click to Load Image
विदेशी गिरोहसंग मिनी दर्जनौ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छिन् । 

सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ बर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । 

शेपालगायत ब्यक्तिले विदेशबाट महंगो पार्सल पठाएको भन्दै पाmेन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिनेभन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआईबीकी एसपी मीरा चौधरीले बताईन् । 

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरी जनाएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads