Loading...
८२ स्थानीय तहको नतिजा सार्वजनिक

Click to Load Image

काठमाडौं– दुई नम्बर प्रदेशमा सोमवार भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ ।

हालसम्म ८२ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेस २८ स्थानीय तह जित्दै पहिलो स्थानमा कायम राखेको छ । 

नेकपा माओवादी केन्द्र १४ स्थानीय तह जित्दै दोस्रो स्थानमा रहेको छ ।

यता, संघीय समाजवादी फोरमले १३ स्थानीय तह जित्दा राजपा नेपालले १२ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमालेले भने हालसम्म ९ वटा स्थानीय तह मात्र जीत हासिल गर्न सकेको छ । 

सूचि हेर्नुहोस्ः 
Click to Load Image
Click to Load Image
Click to Load Image
Click to Load Image
Click to Load Image

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads