Loading...
अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेना

Click to Load Image
बाराको निजगढमा बन्ने भनिएको अन्तराष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ ।
८० बर्गकिलोमिटर क्षेत्रफलको वरिपरि रोड रोड बनाउन र पहुँचमार्गमा पर्ने रुख बुट्यानहरु कटान गर्न मन्त्रिपरिषदले नेपाली सेनालाई जिम्मा दिएको हो ।
सरकारले नेपाली सेनालाई विमानस्थल निर्माणको पहिलो चरणको जिम्मेवारी दिएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads