Loading...
शंकालु नजरमा भारतको सुक्ष्म हस्तक्षेप : अचानक किन बदलिए 'रअ' प्रमुख ?

Click to Load Image
काठमाडौं । लामो समयदेखि विशेष गरेर नेपालको राजनीतिक क्षेत्रले भारतप्रति शंकालु नगर दौडाउँदै आईरहेको छ ।
शंकालु नजर डुलाउनेहरुको बनिबनाउ आरोप छ भारतले नेपालस्थित राजदुतावबासबाट नेपालको रानीतिक, प्रशासनकि, सुरक्षा निकाय, आर्थिक, सामाजिक क्षेत्रमा सुक्ष्म हस्तक्षेप गरिरहेको छ ।
मुलुक संविधानको पुर्ण कार्यान्वयनका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिरहेको बेला नेपालमा हरेक क्षेत्रबाट आलोचित हुँदै आईरहेको भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाईसिस विङ 'र अ' का प्रमुख परिवर्तन हुने संयोग पनि परेको छ ।
राजनीति र कुटनीतिका रौंचिरा बुझेकाहरुले यसलाई निकै अर्थपुर्ण रुपमा हेरेका छन् ।, आज प्रकाशित साँघु साप्ताहिकमा यो खबर छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads