Loading...
जहाँ विद्यार्थीले नै पढाउँछन्

Click to Load Image
धेरै विद्यालयका कक्षाकोठामा शिक्षकहरु पढाईरहेका हुन्छन् । 

रुपन्देहीमा यौटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थीले नै सहपाठीहरुलाई पढाउँछन् । 

शिक्षक सहयोगी मात्रै बन्छन् । बुटवलको कालिका माविले यस्तो अभ्यास गरेको हो । 

विद्यालयले हरेक कक्षामा ५ देखि ७ वटा समुह बनाएको छ । उक्त समुहमा ७ विद्यार्थी हुन्छन् । 

ती समुहले शिक्षकको सहयोगमा पालैपालो कक्षा चलाउँछन् ।, आजको कान्तिपुरमा यो खबर छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads