Loading...
मरिन गाउपालिका वडा न. ३ को बिकास तीब्रगतिमा







पन्चराम स्याङ्तान लामा / सिन्धुली जिल्ला मरिन गाउपालिका वडा न. ३ का माओवादी केन्द्रका नव निर्बाचित वडाअध्यक्ष बिमर्श मोक्तान (कमरेड प्रख्यात ) ले विभिन्न योजना निर्माण गरि योजनालाई परि पुरक गर्दैछन् । २०५४ साल बाट माओवादी जनयुद्धमा आवद्ध भएर शान्ति कालबाट राजनीतिकमा प्रवेश गरेको माओवादी स्थानीय नेता बिमर्श मोक्तान स्थानीय निर्वाचनमा मरिन गाउँपालिका वडा न. ३ बाट वडा अध्यक्ष उम्मेद्बारी दिदै बिजय भएका थिए । विजय भए पछि वडामा विभिन्न किसिमका बिकासको खाका बनाइ बिकास गरेका छन । बरुनमा स्वास्थ्य सस्थाको अनुमती (रकम ) बरुनको स्वास्थ्य सस्थाको भबन निर्माणका लागि रु. १२,५००० ।- बजेट छुट्याउनु भयो । 





बरुन गाउँ मरिन गाउपालिका वडा न. ३ अन्तर्गत पर्छ । यो बरुन भलायो गाउमा १२,०००।- जनसंख्या भएको यो गाउँमा बिगत देखि हाल सम्म एउटा स्वास्थ्य चौकी नभएकोले त्यो गाउँको मानिसहरू बिरामी हुँदा सर्लाहीको लालबन्दी अर्थात सिन्धुलीको कपिलाकोट जान बध्या भएको थियो  अहिले सो बरुन भलायो गाउँमा स्वास्थ्य सस्थाको अनुमानित  रकम  बरुनको स्वास्थ्य सस्थाको भबन निर्माणका लागि सो रकम छुट्टाइए पछि अध्यक्ष प्रख्यात त्यस वडाका राम्रो काम गर्ने अध्यक्ष भएका छन ।

त्यस्तै सुके बरुन सडक निर्माणका लागि ४५,००००।- बजेट बिनियोजन गरे सडक निर्माणका लागि बजेट छुट्टाइए पछि त्यहाँका जनताले यातायात सुबिधा पाउने पक्का भएको छ। भने सिन्धुलि पिपल माढि घण्टे मोटर बाटो निर्माण गर्ने तयारी अवस्था मा रहेको छ । मथौलिमा पनि भित्री भाग समेतेर रिङ्ग रोडको लागि ५,००००० लाख बजेट बिनियोजन गरिएको छ ।र मथौलिमा बर्फिङ्ग सेन्टर भवन निर्माणको लागी २५,००००० लाख बिनियोजन भएको जानकारी दिए । कुसेस्वर मा बि नक्कली स्कुललाई उच्चमावि संचालनको लागि स्थानीय मिलेर अमरिसो खेती गरेका छन । निर्वाचित सबै स्थानीय जनप्रतिनिधिले बिमर्श मोक्तानले जस्तै काम गरे देश बिकासमा ठुलो टेवा पुग्ने छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads