Loading...
उपराष्ट्रपतिको लागि घर खोज्दै सरकार : यी तीन स्थानमा पुग्यो नजर

Click to Load Image
सरकारले उपराष्ट्रपति निवासका लागि तीन स्थानको जग्गा खोजी गरिरहेको छ ।
प्रधानमन्त्री कार्यालयमा हिजो भएको बैठकमा ललितपुरको झम्सीखेलस्थित डेनिडाको कार्यालय रहेको भवन, नारायाण्हिटीस्थित राहदानी विभागसँगै रहेको फरासखानाको जग्गा र भक्तपुर सल्लाघारीको जग्गालाई छनोट गरेको छ ।
तीमध्ये उपयुक्त जग्गा छनोट गरी निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads