Loading...
विप्लव नेतृत्व नेकपाद्धारा थवाङमा पुनः जनसत्ता

Click to Load Image
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागु गरेको छ । 

राज्यसत्ता दलाल र पुँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागु गरेको हो । 

गाउँ नजपरिषद नाम दिईएको जनसत्ताको संयोजक किताव घर्तीलाई तोकिएको छ । 

त्यसमा १७ जना सदस्य छन् ।, यो खबर आजको नागरिकमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads