Loading...
जापानमा बस दुर्घटना: १० नेपाली घाइते ५ को अवस्था गम्भीर

Click to Load Image
जापानमा आइतबार साँझ भएको बस दुर्घटनामा १० नेपाली घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
उनीहहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आईपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो ।
घाइते हुनेमा,
-मीना केसी (रुपन्देही)
-मीना श्रीश मगर (रुपन्देही)
-लक्ष्मी चालिसे सुवेदी (बाग्लुङ)
-रितुरणपाल दर्नाल र
-कमला नेपाली रहेका छन् ।
मीना श्रीश मगर बस्न नसक्ने गरी गम्भीर घाइते छिन् । आजको कान्तिपुरमा खबर छ ।
दुर्घटनामा घाइते भएका २२ जना मध्ये १० नेपाली र अन्य चिनीयाँ, भियतनामी र फिलिपिन्सी छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads